arrow

मेरो प्रतिबद्धता विपी स्मृती भवनलाई सहयोग :मन्त्री मल्ल

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ माघ ३ सोमबार
mithumalla.jpeg
 लिबाङ (रोल्पा) । शहरी विकास राज्य मन्त्री मीठु मल्लले नेपाली कांग्रेस रोल्पाको निर्माणधीन विपी स्मृती भवनलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । नेपाली कांग्रेस रोल्पाको आयोजनामा सोमबार रोल्पाको लिबाङमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै भवन निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी हुन् ।
 
मल्लले मन्त्रालयबाट गरिने विकास निर्माणका काममा रुकुम र रोल्पालाई तलमाथि नगरी समान ब्यवहार गर्ने समेत बताइन् । कार्यक्रममा मल्लसंगै पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गोपाल जिजंग शाह, नेविसंघका केन्द्रिय सदस्य तारक के.सी लगायतको टोली रोल्पा आइपुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ