एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनले एउटा खुलासा गरेकि छन् । उनले आफ्नो संवेदनशील अंगको बिमा गर्न चाहेको बताएकी छन् । एक टिभिलाई दिएको अन्तर्वार्तामा सन्नी लियोनलाई आफ्नो शरीरको कुन अंगको बीमा गर्न चाहाना छ भने प्रश्न गरिएको थियो । उत्तर दिदै सन्नीले यस्तो हुन सके उनि आफ्नो अनुहारको बिमा गर्न चाहने बताइन् । उनले आफ्नो अनुहारको बढि माया लाग्ने भएकाले बिमा गर्न चाहेको पनि खुलाइन् ।
बलिउड प्रवेश गर्नु भन्दा पहिले सन्नी पोर्न एक्ट्रेस थिइन् । आज पनि सन्नी लियोन गूगलमा सबै भन्दा ज्यादा सर्च गरिने सेलिब्रेटी हुन् ।