arrow

दिनदहाडै लुटिइन् महिला, कुममा काउछो दलेर लुटेरा फरार

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
Thief.jpeg

झापा। एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छन् । इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आइतबार दिउँसो लुटिएकी हुन् । तावतीको साथबाट लुटेराले एक लाख लगेको पीडितले बताएकी छन् ।

एभरेष्ट बैंकबाट ८२ हजार निकालेको र साथमा बोकेको बाँकी रकमसहित एक लाख लुटेर लगेको बताइएको छ । कुममा काउछो दलेर लुटेराले उनलाई एभरेष्ट बैंक अगाडिबाट लुटेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ