arrow

स्पेनिश लिग फुटबलः बार्सिलोनाले आइबरमाथि गोल बर्सायो

logo
प्रकाशित २०७३ माघ १० सोमबार
barcelona.jpeg
स्पेन । स्पेनिश फुटबल लिग ला लिगमा बार्सिलोनाले आइबरमाथि गोल बर्साएको छ । बार्सिलोनाले आइबरलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ ।
 
बार्सिलोनाका लागि लिओनल मेसी, लुइस सुवारेज, नेइमार र डेनिस सुवारेजले एक एक गोल गरे ।
 
यो जितपछि बार्सिलोना १९ खेलबाछ ४१ अंकसहित तेस्रो स्थानमा छ ।
 
सेभिया ४२ अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको रियाल मड्रिड ४३ अंकसहित शीर्ष स्थानमा कायमै छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ