arrow

राखेप सदस्य सचिवलार्इ संजयको उपहार

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
.jpeg

काठमाडौं । कीर्तिमानी पर्वतारोही संजय पण्डितले विश्वको सातौ ठूलो महादेशको सातौ उच्च शिखर अन्टारटिकाको भिन्सोंन मसिफमा फहरार्इएको राष्ट्रिय खेलकूद परिषदको झन्डा राखेप सदस्य सचिव केसव कुमार विष्टलाई उपहार दिएका छन् ।

संजयले शुक्रबार राखेप सदस्य सचिवलाई भेटेर परिषदको झन्डा फहराएको फोटो उपहार दिएका हुन् । लामो दुरीका धावक संजयले सगरमाथा ,मनास्लु लगाएत विश्वका १० उच्च शिखरमा राखेप अंकित झन्डा फहराई सकेका छन्  । अन्टारटिकाको आरोहणका क्रममा संजयले हाम्राकुरा डटकमको लोगो समेत सार्वजनिक गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ