arrow

इङलिश प्रिमियर लिग फुटबलः चेल्सीको विजयी यात्रामा पूर्णविराम

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
chelsea.jpeg
एन्फिल्ड । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको निरन्तर जितको यात्रा रोकिएको छ । चेल्सीले बुधबार बिहान सम्पन्न खेलमा लिभरपुलसंग उसकै मैदानमा १–१ को बराबरी खेलेको हो । खेलको २५ मिनेटमै डेभिड लुइजले गोल गर्दै चेल्सीलाई जिताए । खेलको ५८ औं मिनेटमा जर्जिनियो विनाल्डमले लिभरपुललाई बराबरीमा ल्याए । ७७ औं मिनेटमा पाएको पेनाल्टीलाई डिएगो कोस्टालाई गोलमा परिणत गर्न नसक्दा चेल्सीले अंक जोड्ने सुनौलोअवसर गुमायो । त्यस्तै लगातार १५ जितको यात्रा पनि रोकियो । 
लिग अन्तर्गतका अन्य खेलमा आर्सन र लेस्टर सिटी पराजित भएका छन् । आर्सनल वाटफोर्डसंग घरेलु मैदानमा २–१ ले पराजित भयो । लेस्टर बर्नलेसंग १–१ ले पराजित भयो । त्यसैगरी क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हरायो । स्वान्सी सिटीले साउथह्याम्पटनलाई २–१ ले हरायो । 
 
त्यस्तै मिडिल्सब्रोले वेष्टब्रोमविच आल्बियनसंग १–१ को तथा सन्डरल्याण्डले टोटनह्यामसंग गोलरहित बराबरी खेल्यो । 
 
यी खेलपछि २३ खेलबाट ५६ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ । ४७ अंकबाट टोटनह्याम दोस्रो तथा आर्सनल तेस्रो स्थानमा छ । ४६ अंकको लिभरपुल चौथो स्थानमा छ । 
 
The Belgium goalkeeper made amends for his earlier mistake by saving Diego Costa's second-half penalty
Georginio Wijnaldum gets between the Chelsea defence to head home Liverpool's second-half equaliser at Anfield
The Holland international wheels away with delight as the Chelsea defenders react following Liverpool's equalising goal
The former Newcastle midfielder celebrates his headed goal on Tuesday as a bottle of beer is thrown onto the pitch 
Chelsea defender David Luiz fires the visitors into the lead against the run-of-play with an audacious quickly-taken free-kick
Liverpool goalkeeper Mignolet was still arranging his defence as Luiz prepared to strike the ball towards his goal
Luiz wheels away in delight and is soon chased down by his Blues team-mates after giving the west Londoners the lead 
The Brazil international, who is in his second spell with Chelsea, celebrates in front of Antonio Conte after scoring 
The 29-year-old is mobbed by his delighted team-mates after putting the Premier League leaders ahead against Liverpool
Mignolet looks dejected after conceding the opening goal during the Premier League match at Anfield on Tuesday evening 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ