arrow

प्रिमियर लिग फुटबलः म्यानचेष्टर सिटीको रबाफिलो जित

म्यानचेष्टर युनाइटेड बराबरीमै

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
man-city.jpeg
ओलम्पिक स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले रवाफिलो जित हासिल गरेको छ । सिटीले वेष्टह्याम युनाइटेडलाई उसकै मैदान ओलम्पिक स्टेडियममा ४–० को फराकिलो अन्तरले हराएको हो । सिटीका लागि केभिन डे बु्रने, डेभिड सिल्भा, गाब्रियल जिसस र याया टौरेले एक एक गोल गरे । 
 
तर म्यानचेष्टर युनाइटेडले भने बराबरीमै चित्त बुझाएको छ । युनाइटेडले हल सिटीसंगै आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा गोलरहित बराबरी खेलेको हो । 
 
त्यस्तै स्टोक सिटीले एभर्टनसंग १–१ गोलको बराबरी खेलेको छ । यी खेलपछि २३ औं चरणका खेल सकिएका छन् ।
 
चेल्सी ५६ अंकसहित शीर्ष, टोटनह्याम ४७, आर्सनल ४७, लिभरपुल ४६, म्यानचेष्टर सिटी ४६, म्यानचेष्टर युनाइटेड ४२ अंकसहित दोस्रोदेखि छैटौं स्थानमा छन् । 
David Silva is in the right place at the right time to place the ball into the back of the net for City's second first-half goal 
The Belgium international wheels away in delight after finishing off a blistering counter-attack to break the deadlock
Kevin De Bruyne latches on to Gabriel Jesus's pass to open the scoring for Manchester City with this well-placed finish 
Jesus makes sure City go into the break with a three-goal lead by tapping home his first Manchester City goal
The Brazilian, who agreed a move last summer but didn't arrive in England until last month, celebrates his first City goal
Leroy Sane, the 21-year-old Germany international, congratulates his team-mate as West Ham were embarrassed in first half
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ