arrow

स्पेनिश लिग फुटबलः बार्सिलोना विजयी यात्रामै

राति रियाल मड्रिड सेल्टाभिगोसंग खेल्दै

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
barcelona.jpeg
क्याम्प नोउ । स्पेनिश फुटबल लिग ला लिगामा बार्सिलोनाको विजयी यात्राले सुधार गरेको छ । बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा शनिबार राति एथलेटिक बिलबाओलाई पराजित गर्न सफल भयो ।
 
बार्सिलोना ३–० ले विजयी भएको हो । बार्सिलोनालाई जिताउन फ्रान्सिस्को एल्कासर, लिओनल मेसी र एलेक्सिस भिदालले एक एक गोल गरे । 
 
अन्य खेलमा एथलेटिको मड्रिडले लेगानेसलाई २–० ले, आइबरले भ्यालेन्सियालाई ४–० ले, स्पानियोलले मालागालाई १–० ले हरायो । 
 
लिगमा आइतबार सेभिया र भिल्लारियल, स्पोर्टिङ गियोन र एलाभेस, रियाल सोसिडाड र ओसासुना तथा रियाल मड्रिड र सेल्टाभिगो भिड्दै छन् ।
 
रियालले सेल्टाको मैदानमा राति १ः३० बजे खेल्न लागेको हो । 
 
लिगमा १९ खेलबाट ४६ अंकको रियाल मड्रिड शीर्ष स्थानमा कायमै छ ।
 
दुई खेल बढी खेलेको बार्सिलोनाको ४५ अंक भएको छ ।
 
बार्सिलोनाभन्दा एक खेल कम खेलेको सेभियाको ४२ अंक छ । 
 
Paco Alcacer celebrates after scoring Barcelona's first goal of the game and his first La Liga for the club 
FC Barcelona's Lionel Messi looks to the sky after scoring a free-kick to give his side a two-goal advantage
Aleix Vidal looks embarrassed after his individual effort made it three for the Nou Camp outfit to cap an easy win
Neymar da Silva Santos holds a baby mascot before the Liga match between FC Barcelona and Athletic Club de Bilbao
The Brazilian was first on the scene to congratulate Alcacer after the Spanish striker the opening goal
Again, Neymar was the first player to congratulate the Argentinian, who now has 16 goals from his 16 La Liga starts
Vidal goes to strike the ball after a fine solo run gave him the perfect opportunity to make it 3-0, which he took
Neymar failed to get himself on the score sheet despite coming close on several occasions throughout the game
Messi and Neymar share a joke as the game winds down and Barcelona ease to another victory in La Liga
Barcelona players all celebrate together in front of the Nou Camp crowd, most of whom have their mobile phones out
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ