arrow

स्पेनिश लिगमा रियाल मड्रिडको शान कायमै, स्पानियोलमाथि जित

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
real-madrid-player.jpeg
सान्टियागो बर्नाबाउ । स्पेनिश लिग फुटबल ला लिगामा रियाल मड्रिडको शान कायमै रहेको छ । रियालले लिगको २१ औं खेलमा स्पानियोललाई २–० ले हराएको छ । घरेलु मैदानमा स्टाडियो सान्टियागो बर्नाबाउमा भएको खेलमा रियाललाई विजयी गराउन अल्भारो मोराटा र ग्यारेथ बेलले एक एक गोल गरे ।
 
जितपछि रियाल मड्रिडले दुई खेल बढी खेलेर ४९ अंकका साथ दोस्रो स्थानमा रहेको सेभियाको भन्दा चार अंकको अग्रता बनाउँदै शीर्ष स्थानलाई मजबुद बनाएको छ ।
 
सेभियाले शनिबार रातिकै खेलमा आइबरलाई २–० ले हरायो । त्यस्तै ग्रानाडाले रियाल बेटिसलाई ४–० ले, एथलेटिको मड्रिडले स्पोर्टिङ गियोनलाई ४–१ ले तथा अलाभेसले डेपोर्टिभो लाकोरुनालाई १–० ले हरायो । 
 
लिगमा आइतबार राति २२ खेलबाट ४८ अंकका साथ तेस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले लेगनेससंग खेल्ने कार्यक्रम छ ।  
Bale looked delighted to have secured the result for Real Madrid in a fairly tight game against Espanyol at the Bernabeu
Hernan Perez is unable to stop a focused-looking Bale as the Welshman slots in to double Real Madrid's lead on Saturday
Alvaro Morata heads past former Real Madrid team-mate Diego Lopez to give his side the lead against Espanyol on Saturday
Real Madrid's players celebrate after Morata's opener, which took them one step closer to yet another La Liga win this season
Morata had another chance to score in the first half, but the angle was too tight for him to find a way past Lopez in goal
Midfielder Mateo Kovacic, sporting a plaster below his left eye, is felled by the challenge of striker Gerard MorenoCristiano Ronaldo jumps for the ball but is beaten to the header by Espanyol forward Gerard during the first half on Saturday
David Lopez tries to close down Ronaldo's cross as the Real Madrid man looks to help his side into the lead at the Bernabeu



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ