arrow

टोटनह्याम युरोपा लिगको राउण्ड अफ थर्टी टु बाटै बाहिरियो, डेले अलीलाई रेड कार्ड

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
tottenham.jpeg
लण्डन । इङलिश प्रिमियर क्लव टोटनह्याम हट्सपर युरोपा लिग फुटबलको राउण्ड अफ थर्टी टु बाटै बाहिरिएको छ । घरेलु मैदानमा खेलेको टोटनह्याम बेल्जियन क्लव जेन्टसंग पराजित पराजित भएको हो ।
 
घरेलु मैदानमा २–२ को बराबरी खेले पनि पहिलो लेगको खेलमा १–० ले पराजित भएका आधारमा ३–२ ले हारेको हो । 
 
दोस्रो लगेको खेलमा डेले अलीले रातो कार्ड खाएपछि भने टोटनह्याम कमजोर सावित भयो । त्यतिमात्र होइन खेलको १० मिनेटमै क्रिष्टियन इरिक्सेनको गोलबाट अग्रता लिएको टोटनह्यामका ह्यारी केनले २० मिनेटमा आत्मघाती गोल गरेपछि क्लवमाथि ठूलो घात भएको हो ।
 
४० औं मिनेटमा अलीले रातो कार्ड खाए । यो हारले भने प्रिमियर लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामलाई निकै मर्माहत बनाएको छ । 
 
युरोपा लिगका अन्य खेलमा एएस रोमा अर्को चरणमा पुग्दा भिल्लारियल बाहिरिएको छ । त्यस्तै आयाक्स, बेसिक्तास पनि अर्को चरणमा पुगेको छ । 
Dele Alli launches himself into a knee-high, studs up tackle which saw him dismissed five minutes before half time
Alli looks to the heavens after being shown the red card, but he could have no complaints over the dismissal
Mousa Dembele keeps the ball away from Gent's Kenny Saief, while grabbing hold of a chunk of his opponent's shirt
Dele Alli breaks away from Anderson Esiti as Tottenham looked to assert themselves early on at Wembley
Things were looking good for Spurs when Eriksen slid the ball past Lovre Kalinic in the 10th minute to put them ahead
The Spurs players look dejected after conceding an away goal which tilted the tie back in the Belgian side's favour
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ