arrow

डिविलयर्सको नाममा एकदिवसीय क्रिकेटमा अनौठो रेकर्ड!

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
AB-de-vili.jpeg
काठमाडौं। दक्षिण अफ्रिकी क्रिकेट खेलाडी एबी डिविलियर्सको एकदिवसीय अन्त्राष्ट्रिय क्रिकेटमा अनौंठो रेकर्ड रहेको छ। 
 
डिविलियर्सले अहिलेसम्म २१४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा ९०८० बल खेल्दै ९०८० रन बनाएका छन्। उनको स्ट्राईक रेट सत परतिशत रहेको छ। 
 
एकदिवसीय क्रिकेटमा २४ शतक र ५१ शतक बनाईसकेका डिविलियर्सको यो रेक्रड आफैमा अनौंठो रहेको छ। यती धेरै खेलमा आफ्नो ब्याटीङमा एकरुपता राखनुले उनी विश्व क्रिकेटको राम्रा खेलाडीका रुपमा रहेका छन्। 
 
डिविलियर्स पछि दोस्रो स्थानमा धेरै बल खेलेर उतीनै रन बनाउनेमा हङकङका मार्क च्यापम्यान रहेका छन्। उनले दुई एकदिवसीयमा १५१ बल खेल्दै १५१ रन बनाएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ