arrow

महोत्सवले जुटायो ७५ लाख भन्दा बढि आर्थिक सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७३ फागुन १७ मंगलबार
swarna-mahotsab.jpeg
गुल्मी । गुल्मीको एक निम्न माध्यमिक विद्यालयलले सञ्चालन गरेको महोत्सवलाई लक्षित गदै राम्रो  आर्थिक सहयोग संकलन जुटाएको छ ।
 
जोहाङ्ग गाविस वडा नं. ५ रितौदीमा रहेको  ज्ञानोदय निम्न माध्यमिक विद्यालयको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र संघ सस्था लगायतबाट गरि  महोत्सवको पहिलो दिनसम्म ७५ लाख भन्दा बढि आर्थिक सहयोग संकलन गरिएको महोत्सवका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले  जानकारी दिए ।
 
विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन,  सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थान्तरण गर्ने, विशेष गरि  दलित बालबालिकाहरुलाई निः शुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पुर्‍याउने र नमूना विद्यालयको रुपमा  स्थापित गराउने उद्देश्यका साथ विद्यालयले १४देखि  १६ सम्म अर्थात हिजोसम्म  स्वर्ण महोत्सव सम्पन्न भएको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ