arrow

महत्वपूर्ण २ नीति मन्त्रिपरिषद्बाट पारित

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
pm-office.jpeg
काठमाडौं । सरकारले महत्वपूर्ण २ नीति पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खनिज नीति र वौद्धिक सम्पत्ती संरक्षण सम्वन्धी नीति लाई स्वीकृत गर्दै मन्त्रिपरिषद्को विधयेक समितिमा पठाउने निर्णय गरेको हो । 
 
मुलुकमा नयाँ औद्योगिक वातावरण निर्माणका लागि नीतिमा समसामयिक परिवर्तन गरी उद्योग मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो । सो प्रस्ताव मन्त्रिपरिषदले पारित गराएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदिप चापागाईँले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ