arrow

चाइनिज सुपर लिगमा महंगो ट्रान्सफर विन्डो, टेभेजलाई ४० मिलियन पाउण्ड

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
teves.jpeg
बेइजिङ । चाइनिज सुपर लिग फुटबलको ट्रान्सफर विन्डो निकै महंगो सावित भएको छ । इङलिश प्रिमियर लिगको तुलना गर्न मिल्ने यो विन्डोमा १६ चाइनिज सुपर लिग क्लवले २१५ मिलियन युरो खर्च गरेका छन् ।
 
अस्करका लागि सांघाइ एसआइपीजीले ६० मिलियन पाउण्ड खर्च गरेको छ भने कार्लोस टेभेजका लागि ४० मिलियन पाउण्ड खर्च गरिएको छ ।  
 
सुपर लिगको नयाँ सिजनमा सीमित खेलाडीमात्र टिममा राख्न पाउने नयाँ नियम चिनियाँ फुटबलले लगाएको छ । 
 
एक रिपोर्टका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले वार्षिक १६ हजार पाउण्ड कमाउँछन् ।
 
तर कार्लोस टेभेजले भने चीनबाट जिनपिङको वार्षिक आम्दानीभन्दा १९ गुणाबढी एक हप्तामा कमाउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ