arrow

स्ववियु मतपरिणाम : अनेरास्ववियुका उम्मेदवार ३७ क्याम्पसमा विजयी (नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
electionsobeu.jpeg
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । दिउँसो साढे २ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले अहिलेसम्म ३७ क्याम्पसमा जीत हाँसिल गरेको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । 
 
उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा अनेरास्ववियुको प्यानलले जीत हाँसिल गरेको हो । 
 
-पाटन बहुमुखी क्याम्पस,बैतडी 
अध्यक्ष(महेश प्रसाद भट्ट 
-सल्यान बहुमुखी क्याम्पस ,सल्यान
अध्यक्ष (राम बहादुर खत्री 
-मान्डव्य बहुमुखी क्याम्पस ,पाल्पा
अध्यक्ष ( नवीन बस्याल
- शान्ती क्याम्पस,बझाङ 
अध्यक्ष(ईश्वर सिंह 
- खापरदेव क्याम्पस,बझाङ 
अध्यक्ष (पुजा कार्की
- सेती क्याम्पस,बझाङ 
अध्यक्ष(बिमला अवस्थी
- आदर्श बहुमुखी क्याम्पस,धादिङ 
अध्यक्ष( रुपक गिरि
- हनुमन्तेश्वर क्याम्पस काभ्रे,दोलखा
अध्यक्ष(सन्तोष दाहाल 
- खोटाङ क्याम्पस ,खोटाङ 
अध्यक्ष (सन्तोशी फुयाल
- सिमपानी क्याम्पस,खोटाङ 
अध्यक्ष(रोशन पोखरेल
- कानपुर क्याम्पस,काभ्रे 
अध्यक्ष(सुनिता तामाङ 
- बुध्द बहुमुखी क्याम्पस,पाल्पा
अध्यक्ष(नवीन आचार्य 
- अमरदिप क्याम्पस,सुर्खेत 
अध्यक्ष(हरि देवकोटा
- सिध्ददेबी क्याम्पस,पाचथर
अध्यक्ष ( रबिन सम्वाहान्फे लिम्बू
- काठमाडौ कुलेश्वर क्याम्पस ,काठमाडौ 
अध्यक्ष(सुशील गिरि
- कृष्ण स्नातक लाली क्याम्पस,दार्चुला
अध्यक्ष(कमला पन्त
- खप्तड आदर्श क्याम्पस दिपायल,डोटि
अध्यक्ष(रमेश पचेरा
- बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरा
अध्यक्ष(केशर बहादुर भाट
- अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत 
अध्यक्ष (हिमाल श्रेष्ठ
- जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङ 
अध्यक्ष(रबिन बानियाँ गुरुङ
- जनक क्याम्पस,काभ्रे 
अध्यक्ष(सरला दाहाल
-सर्वदय क्याम्पस ,बागलुङ 
अध्यक्ष (शेखर थापा
- नमुना बागेश्वरी क्याम्पस,धादिङ 
अध्यक्ष(सन्दिप घिमिरे
- भिम ज्योति क्याम्पस ,सिन्धुली
अध्यक्ष ( चुणामणी श्रेष्ठ
- जिरी क्याम्पस, दोलखा 
अध्यक्ष(समीर खड्का
-रामेश्वर क्याम्पस संखुवासभा 
अध्यक्ष (नवीन याख्या राई
- माधी बहुमुखी क्याम्पस ,संखुवासभा 
अध्यक्ष( नवराज बडुवाल
- सिदार्थ बहुमुखी क्याम्पस ,स्याङ्जा 
अध्यक्ष (प्रतीष्ठा कार्की 
- जितपुर क्याम्पस धनकुटा
अध्यक्ष (प्रतिमा श्रेष्ठ 
- जाल्पा देवि क्याम्पस धनकुटा 
अध्यक्ष (सबित्रा घिमिरे
- कुशा देबि क्याम्पस काभ्रे 
अध्यक्ष (मन्दिरा घिमिरे 
- रिडि बहुमुखी क्याम्पस ,गुल्मी
अध्यक्ष (राम प्रसाद पोख्रेल
- संजिवनी क्याम्पस काभ्रे 
अध्यक्ष (रमेश सिंह ठकुरी
- डेडिथुम्का क्याम्पस,काभे
अध्यक्ष (सालिक राम प्राजुलि
- हिले ब क्याम्पस धनकुटा ,
अध्यक्ष ( नरेन्द्र ब राई,
- फुलबारी क्याम्पस कैलाली 
अध्यक्ष (लक्ष्मण गिरि
- गौरादह बहुमुखी क्याम्पस झापा
अध्यक्ष ( कमल पौडेल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ