arrow

सिरियामा आइएसको आतंक कायमै, पाल्माइरा शहर सेनाले खोस्यो

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
syria.jpeg
सिरिया । सिरियामा अतिवादी संगठन इस्लामिक स्टेट आइएसको आतंक कायमै छ । आइएसले विभिन्न शहर नै कब्जामा लिएर बसेको छ । तर पछिल्लो समय आइएसको कब्जाबाट प्राचीन शहर पाल्माइरा सेनाले नियन्त्रणमा लिएको छ ।
 
पाल्माइरालाई नियन्त्रणमा लिन सरकारी सेनाले आइएसमाथि लगातार आक्रमण गरेको थियो ।
 
युनेस्कोको सूचीमा परेको यो पुरातात्विक शहर कब्जामा लिँदै आइएसले केही भाग नष्टसमेत गरेको थियो ।
 
एक वर्षअघि पनि यो शहर सेनाले नियन्त्रण बनाएको थियो । तर फेरि पछि आइएसले कब्जामा लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ