arrow

आर.आर कलेजका निर्वाचन अधिकृत नै बेपत्ता !

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
rr-campus.jpeg
काठमाडौं । स्वतन्त्र बिद्यार्थीको युनियनको निवार्चमा खटिएका निर्वाचन निर्वाचन हरि पराजुली वेपत्ता भएको चर्चा चलेको छ । रत्न राज्य लक्ष्मी क्याम्पसका संयुक्त विद्यार्थी संगठनहरुले उनको खोजी गर्न माग गरेपछि यो कुरा बाहिर आएको हो । 
 
संयुक्त विद्यार्थीले शुक्रबार पराजुलीलाई चाडो भन्दा चाडो खोजी गर्न माग गर्दै क्याम्पसर अगाडि प्रदर्शन गरेको थियो । ने.वि.सघं नेता उत्तम साउदले प्रमुख निर्वाचन अधिकृत नै वेपत्ता भएको बताए । उनले स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचन अधिकृत नै वेपत्ता भएकोले उनको खोजी गर्नु पर्ने भन्दै आफूहूले प्रदर्शन गरेको बताए । तर, यस विषयमा अनेरास्ववियुले भने आफूहरुलाई पत्तो नभएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ