arrow

रेस्टुरेन्टभित्र जुवा खेल्दै गरेका १५ जना खालबाटै पक्राउ, संचालक पनि फन्दामा

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
Kauda.jpeg
भक्तपुर । महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले शुक्रबार जुवा खेल्दै गरेको १५ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रिन भ्यु रेष्टुराँबाट जुवा खेलाउने रेष्टुराँ सञ्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिषरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए । 
 
प्रहरीले जुवा खालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ