arrow

च्याम्पियन्स लिग: बायर्न म्युनिखसँग आर्सनलको लज्जास्पद हार

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
bayern_Arsenal_2nd_CL.jpeg
लण्डन। च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनको दोस्रो लेगमा आर्सनललाई ५-१ले हराउँदै बायर्न म्युनिख क्वार्टरफाईनल प्रवेश गरेको छ। पहिलो हाफमा पनि म्युनिख ५-१ले बिजयी भएको थियो।  
 
आर्सनलकालागि खेलको २०औं मिनेटमा थियो वालकटले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा बायर्नलाई नियन्त्रणमा राखेको आर्सनलले दोस्रो हाफमा आफुलाई सम्हाल्न सकेको थिएन। खेलको ५५औं मिनेटमा रोबर्ट लेवण्डोस्कीले पेनाल्टी मार्फत स्कोर १-१को स्थितीमा पुर्‍याएका थिए। 
 
५३औं मिनेटमा आर्सनलका कप्तान लरेण्ट कोसिन्लीले डि-एरियामा लेवण्डोस्कीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिएका थिए। खेलको ६८औं मिनेटमा आर्यन रोबेनले गोल गरेका थिए भने ७८औं मिनेटमा डगलस कोष्टाले गोल गरेका थिए। 
 
१० खेलाडीमा सिमित भएपछि आर्सनलले बायर्नको आक्रमणलाई थेग्न सकेन र पराजित हुन पुगेको थियो। बायर्नका आर्टुरो विडालले ८०औं र ८५औं मिनेटमा गोल गर्दै बायर्नलाई १०-२को कुल योगफल पुर्‍याउन मदत गरेका थिए। 
 
यो हारसँगै आर्सनलका म्यानेजर आर्सेन वेण्गरको भविष्यका बारे चर्चा शुरु भएको छ। क्लबका फ्यानहरु अब उनको कन्ट्रयाक्ट बढाउन नहुने तर्क गर्न थालेका छन्। 
 
Bayern Munich's Robert Lewandowski makes no mistake with his penalty to send goalkeeper David Ospina the wrong way
 
Midfielder Arturo Vidal cups his ear to the supporters after he scored two goals in just four minutes as Bayern sealed their win
 
Under-pressure manager Wenger gives a thumbs up to supporters before the crunch European fixture in north London
 
Alexis Sanchez, who was dropped to the bench against Liverpool, started the game and was working hard from the off
 
Walcott wheels away in front of the Bayern supporters who were bunched in the lower of the Clock End at the Emirates
 
The referee awards defender Koscielny a yellow card after the Frenchman bundled over Bayern striker Lewandowski
 
Arsenal supporters protested against Wenger before the match on Tuesday night outside the ground



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ