arrow

नेपाल र भारतबीचको द्धन्द्धले चीन अप्ठेरोमा, चीन झनै सतर्क

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
Nepal-India-and-chaina-flag.jpeg
काठमाडौं । नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ।  नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परे पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
 
चिनियाँ विदेश मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ