arrow

केन्यामाथि नेपालको ७ विकेटको कीर्तिमानी जीत

ज्ञानेन्द्र र दीपेन्द्रको अर्धसतक

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
17270754_10212862265214856_1377500188_n.jpeg
काठमाडौं। आइसीसी वल्ड क्रिकेट लिग च्याम्पिनयसिपमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले केन्यामाथि ७ विकेटको जित हासिल गरेको हो। कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा नेपालले १५६ रनको चुनौती नेपालले ३०.२ ओभरमै ३ विकेटको क्षतिमा विजय हासिल गरेको हो। ज्ञानेन्द्र मल्लले ६४ तथा दीपेन्द्र सिंह ऐरीले ६२ रन जोडे। यसअघि केन्याले ४६।१ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । एक दिवसीयमा नेपालले पहिलो पटक केन्यालाई हराएको हो। यो जितसंगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्या १० अंकमा छ।
 
Image may contain: one or more people, crowd, tree, sky, grass, outdoor and nature
 
Image may contain: 2 people, people standing, crowd, outdoor and nature
 
Image may contain: 15 people, people smiling, sky and outdoor
 
Image may contain: one or more people, people standing, grass, stadium, outdoor and nature
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ