arrow

कालिकोट कांग्रेसमा शाही र बमको चर्चा

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
candidate.jpeg
कालिकोट ।  जिल्लाको रास्कोट नगरपालिकाको मेयरको लागि कांग्रेसबाट युवा नेता आनन्दकुमार शाही र अर्का नेता दानबहादुर बमको चर्चा रहेको छ । नगर क्षेत्रको बिकासका लागि प्रतिवद्ध नेताका पक्षमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा जनताहरु मतदान गर्न आतुर रहेका छन् ।
 
 स्थानीय युवा माझ प्रिय बनेका शाही लामोसमय देखि समाजमा देखा परेका बिकृति र विसंगतिका बिरुद्धमा आवाज उठाउँदै आएका छन् । शाही त्यस क्षेत्रको सडक यातायात , स्वास्थ्य , शिक्षा , खानेपानी लगायतका जनताका आधारभूत आवश्यकताको विषयमा निरन्तर क्रियाशील रहँदै आएका छन् ।
त्यस्तै बम पनि समाजसेवी हुन् । अन्य दुई नगरपालिकामा पनि कांग्रेसका स्थानीय नेताहरुले आआफ्नो दावी गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ