arrow

इङलिश प्रिमियर लिग फुटबलः आर्सनल विजयी, मिडिल्सब्रो रेलिगेशन नजिक

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
arsenal-middlesbrough.jpg

रिभरसाइड स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आर्सनलले मिडिल्सब्रोलाई २–१ ले पराजित गरेको हो ।

मिडिल्सब्रोको मैदानमा ३१२९८ दर्शकबीच भएको खेलमा आर्सनललाई विजयी गराउन एलेक्सिस सान्चेज र मेसुट ओजिलले १–१ गोल गरे । अल्भारो नेग्रेडोले मिडिल्सलाई सान्त्वना गोल दिलाए ।

यो जितले आर्सनलको शीर्ष चारभित्र रहेर लिग सकाउने धोको अझै पनि पूरा हुने लक्षण देखिएको छ । लिगमा ३२ खेलबाट ७५ अंकको चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ ।

टोटनह्याम हटसपर ७१ अंकसहित दोस्रो स्थानमा छ । ६६ अंकसहित लिभरपुल तेस्रो स्थानमा छ । ६४ अंकबाट म्यानचेष्टर सिटी चौथो स्थानमा छ ।

आइतबार राति चेल्सीलाई हराएको म्यानचेष्टर युनाइटेट ६० अंकसहित पाँचौं स्थानमा छ । ५७ अंकको आर्सनल छैटौं स्थानमा छ । 

यता २४ अंकको मिडिल्सब्रो १९ औं स्थानमा छ । रेलिगेशनबाट टार्न मिडिल्सब्रोलाई अप्ठेरो परेको छ । 
Mesut Ozil (centre) and Granit Xhaka (right) watch on as Sanchez fires the Gunners ahead on a wet and windy night at Boro

Sanchez jumps in celebration after putting Arsenal ahead in a huge game for the Gunners at the Riverside Stadium

 

Alvaro Negredo beats Laurent Koscielny to the ball to poke home Stewart Downing's cross and level things up at the Riverside

Negredo roars with delight after giving the home side a glimmer of hope with his goal five minutes after half-time

Mesut Ozil was the man to put Arsenal back in front when he collected Aaron Ramsey's chest-pass to fire home in the area

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ