- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भण्डारीसँग भारतीय वित्तीयमन्त्री अरुण जेट्लीले पनि भेटवार्ता गरिन् । यस्तै, राष्ट्रपति भण्डारीसँग उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले पनि भेटघाट गरेका छन् । रासस