arrow

कालिकोटमा पहिरो, चार जनाको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
kalikot-district.png

कालिकोट । कालिकोटमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । कालिकोटको नरहरीनाथ गाउँपालिकाको कोटवाडास्थित जितेघाटमा भिषण पहिरो गएको हो ।

पहिरोमा परी चार जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ