arrow

बाजुरामा जीप दुर्घटना, दुईको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
bajura-district.png

बाजुरा। बाजुराको बडीमालिका गाउपालिकामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। बाजुराको हुनेराबाट मौल गाउँपालिका जादै गरेको से १ ज ५३९ नम्बरको जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो। 

गोमुल–६ की ४५ वर्षीया लाली रोकाय र गोकुल ४ का रकेट रोकायको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। ११ जना सवार जीप अनियन्त्रित भर्इ दुघटना भएको र घाइतेलाई जिल्ला अस्पताल लगिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ