arrow

रुकुम र नवलपरासीको सिमांकन कसरी मिलायो मन्त्रिपरिषद्ले ?

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
cabinet-prachanda.jpeg

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बुधबार दिउँसो सिंहदरबारमा बसेको छ। रुकुम र नवलपरासीको सिमांकन हेरफेर गर्न बसेको मन्त्रिपरिषद् बैठकले रुकुम र नवलपरासीका कुन भाग कुन् प्रदेशमा राख्ने भन्ने महत्वपूर्ण निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
 


बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

 

त्यस्तै, नवलपरासीको भैसालोटन बाँधकाे पूलबाट पूर्व ४ नं प्रदेश र पश्चिममा ५ नं प्रदेश राख्ने सहमति भएको छ। 

 

 

 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ