arrow

एमाले मकवानपुरले गर्‍यो १०२ जना उम्मेदवार सिफारिस (नामावली सहित)

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
cpnuml-530x304.jpg.jpeg

हेटौंडा । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका सहित मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा उम्मेदवारी दिने वडा अध्यक्षहरुको नामावली सिफरिस गरेको छ । आसन्न स्थानीय निर्वाचनको लागि एमालेले कूल १०२ वटा वडाका वडाध्यक्षहरुको नाम सिफारिस गरेको मकवानपुर एमालेले जनाएको छ । 

एमालेले सिफारिस गरेका वडाध्यक्षहरुको नामावली तल प्रस्तुत गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्षका उम्मेदवारहरु
१ उत्तम न्यौपाने
२ हरी राउन
३ रामकुमार पुडासैनी
४ नविन सिग्देल
५ इश्वर ढुंगाना
६ गणेशबहादुर दुलाल
७ राजन थापा
८ गोपाल बहादुर श्रेष्ठ
९ लक्ष्मण भण्डारी
१० किताबसिंह लामा
११ गोकर्ण पराजुली
१२ रामचन्द्र स्याङबो
१३ मनोज वाइवा
१४ सानु थिङ लामा
१५ सुनिल मोक्तान
१६ गोबिन्द दाहाल
१७ भैरब राई
१८ अनिल कुमार बानियाँ
१९ नरनाथ सुबेदी नबराज

नेकपा एमालेबाट मकवानपुरको बाग्मती गाउँपालिकाका उम्मेदवारहरु
१ भिमकुमार राई
२ हर्कबहादुर गोले
३ बाबुलाल गोले
४ टेक बहादुर पाख्रीन
५ डेन्जीजन लामा
६ धनबहादुर घलान लामा
७ ललित राई
८ धनबहादुर योञ्जन
९ मदन दुरुङच्याङ

नेकपा एमालेबाट मकवानपुरको बकैया गाउँपालिकाका उम्मेदवारहरु
१ प्रदिप स्याङतान
२ नारायण तिमल्सीना
३ प्रेमबहादुर डिमडुङ
४ राजन दंगाल
५ वीरबहादुर भोलन
६ फुलबहादुर भोम्जन
७ रामकाजी लामीछाने
८ इन्द्रबहादुर स्याङतान
९ टंकबहादुर थिङ
१० नजरमान भोम्जन
११ शिबराम ढकाल
१२ रामबहादुर मोक्तान

नेकपा एमालेबाट मकवानपुरको गढि गाउँपालिकाका उम्मेदवारहरु
१ फुलमान गोले
२ माया बल
३ भागवत घिमिरे
४ रामप्रसाद तिमल्सीना
५ जितबहादुर घिमिरे
६ टिका प्रसाद दाहाल
७ वीरबहादुर रुम्बा
८ एक्काबहादुर थिङ

नेकपा एमालेबाट मकवानपुरको भिमफेदी गाउँपालिकाका उम्मेदवारहरु
१ पञ्चमाया स्याङतान
२ काशी राम बज्यु 
३ भरत सिंह पाख्रिन
४ क्षेत्रबहादुर पाण्डे
५ जहारसिंह लामा 
६ सिताराम थापा
७ सिता घलान
८ जगतमान घिसिङ
९ प्रकाश पुडासैनी

नेकपा एमालेबाट मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाका उम्मेदवारहरु
१ झमकलाल बलामी
२ राजुमान महर्जन
३ चिरञ्जीबी पौडेल
४ धनवीर स्याङतान
५ धनराज महर्जन

नेकपा एमालेबाट मकवानपुरको मनहरी गाउँपालिकाका उम्मेदवारहरु
१ कृष्णबहादुर मोक्तान
२ चन्द्रबहादुर मोक्तान
३ मानबहादुर स्याङतान
४ सानुकान्छा तितुङ
५ सुभराज थिङ
६ गोपीराम मुक्तान
७ रघुनाथ लामा रुम्बा
८ दिलबहादुर स्याङतान
९ हेमलाल उप्रेती

नेकपा एमालेबाट मकवानपुरको कैलाश गाउँपालिकाका उम्मेदवारहरु
१ पेमा योञ्जन
२ रामबहादुर स्याङतान
३ वीरबहादुर प्रजा
४ जविन्द्र थोकर
५ छेगु लामा
६ जितबहादुर थोकर
७ बिनोद चेपाङ
८ सूर्यबहादुर थिङ
९ सुमन लटौला
१० चम्पलाल रुम्बा

नेकपा एमालेबाट मकवानपुरको राक्सीराङ गाउँपालिकाका उम्मेदवारहरु
१ सिंगराम रुम्बा
२ सिताराम चेपाङ
३ बाबुलाल स्याङतान
४ संजय कोइराला
५ बिश्वमान चेपाङ
६ सिंगलाल चेपाङ
७ पूर्ण चेपाङ
८ प्रताप मुक्तान
९ शिबकुमार मल्ल

नेकपा एमालेबाट मकवानपुरको थाहा नगरपालिकाका उम्मेदवारहरु
१ धर्मलाल प्रधान
२ गुप्तबहादुर कार्की
३ कुमार नेगी
४ अच्युत केसी
५ बिष्णुबहादुर गुरुङ
६ शशिधर सुबेदी
७ काजिमान तितुङ
८ डम्बर सिंह लामा
९ लक्ष्मण रेग्मी
१० हिराबहादुर गमाल
११ किरणमान बल
१२ मानबहादुर स्याङतान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ