arrow

प्रधान्यायाधीसको महाभियोगपछि सत्तामै रहेका कमल थापा फायर

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । प्रधानन्यायधीस सुशीला कार्कीमाथि महाभियोग लगाईएपछि उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा आक्रोशित बनेका छन् । आईतबार व्यवस्थापिका संसद्मा कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि आफ्नो आधिकारिक ट्वीटरबाट उपप्रधानमन्त्री थापाले आक्रोश व्यक्त गरेका हुन् । 

 

उनले ट्वीटरमा लेखेका छन् 'प्रधान न्यायधीस सुशीला कार्की बिरुद्ध कांग्रेसरमाओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण, न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।' 

 

आईतबार काँग्रेस र माओवादीका २ सय ४९ जना सांसद्हरुले हस्ताक्षर गरी कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ