arrow

करेन्ट लागेर इलामको देउमाई नगरपालिकामा कर्मचारी पौडेलको निधन

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
poudel.jpg

काठमाडौं ।  बिद्धुत मर्मत गर्ने क्रममा करेन्ट लागि इलामको देउमाई नगरपालिकामा कर्मचारी दाताराम पौडेलको निधन भएको छ । आज दिउसो धुसनी आलेटार नजिक बिद्धुत मर्मत गर्नेक्रममा पौडेलको निधन भएको इलाका प्रहरी कार्यलय मंगलबारेमा कार्यरत प्रहरी जवान सुमन पोख्रेल घटनास्थलबाट जानकारी दिएका छन् ।
 
मृतक पौडेललाई पोष्टमार्टमको लागि आजै सदरमुकाम लैजाने तयारी भैरहेको बताए । उनी हालको देउमाई नगरपालिका ७ अन्तर्गत सिद्धिथुक्काका बासिन्दा हुन । उनी बिद्धुत प्राधिकरण मंगलबारेको फ्युज शाखामा करारमा काम गर्दै आएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ