arrow

बुढानिलकण्ठमा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
ktm-uml-result.png

काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का उद्धव खरेल विजयी भएका छन्। खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकाछन्। उनले १३ हजार १८८ मत प्राप्त गरेकिछिन्छ भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरिन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ