arrow

कोपा देल रे फुटबलको उपाधि बार्सिलोनालाई

मेस्सीको अर्को कीर्तिमान

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
barca-win.jpg

स्टाडियो भिन्सेन्ट काल्डेरोन । स्पेनिश घरेलु फुटबल प्रतियोगिता कोपा देल रे को उपाधि बार्सिलोनाले जितेको छ । फाइनलमा शनिबार राति एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई विजयी गराउन लिओनल मेस्सी, नेइमार र फ्रान्सिस्को एल्कासरले १–१ गोल गरे । एलाभेसका थिओ हर्नान्डेजले सान्तोना गोल फर्काएका थिए ।

गोल गरेपछि भने मेस्सी र नेइमारले पहेंलो कार्ड खाएका थिए । 

यो उपाधिसंगै अर्को महिना ३० औं जन्मोत्सव मनाउँदै गरेका मेस्सीले ३० औं ट्रफी जितेका हुन् ।

मेस्सीले सन् १९५० मा टेल्मो जार्राले राखेको कीर्तिमानकोसमेत बराबरी गरेका छन् ।

चार स्पेनिश कप फाइनलमा गोल गर्ने कीर्तिमान राखेका हुन् । 
Lionel Messi opened the scoring on the half-hour mark with a magnificent curled shot from the edge of the box 

 

Barcelona's players and staff pose for a photo with their newly earned Copa del Rey after winning the game in Madrid

 

The Argentine superstar celebrates with his team-mates after breaking the deadlock in the Copa del Rey finalAlaves responded almost immediately when Theo Hernandez expertly curled in a long-range free-kick from 30 yards out

The Alaves players celebrate wildly in front of their supporters at the Vicente Calderon on Saturday night

Neyar restored Barcelona's lead with a close-range finish just moments before the half-time interval



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ