arrow

पूर्व-पश्चिम रेल र हुलाकीको लागि ४/४ अर्ब 

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
budget3.JPG

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्व पश्चिम रेल सेवाको लागि ४ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले पूर्व पश्चिम रेल र हुलाकी मार्गको लागि ४/४ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए । 

उनका अनुसार पूर्वपश्चिम विद्युतीय रेलको लागि ४ अर्ब विनियोजन गरिएको छ । त्यस्तै, हुलाकी मागैको लागि ४ अर्ब २७ करोड रुपैयाँ विनियोजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ