arrow

टिपर दुर्घटना हुँदा चालक घाइते

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
tiper-accident.jpg

भक्तपुर । भक्तपुरस्थित अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमिको बप्पाचोकमा टिपर दुर्घटनाग्रस्त भएको छ । 
बिहीबार राति बा ४ ख १४५५ नं को टिपर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 
दुर्घटनामा घाइते भएका चालकको उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ