- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जिवनीमा चलचित्र बन्ने भएको छ । सिंहको जिवनी प्रेस सलाहकार संजय बारूको किताब 'द ऐक्सीडेन्टल प्राइम मिनिस्टर' माथि बन्ने भएको हो ।
सो चलचित्रमा बलिउड अभिनेता अनुपम खेर मनमोहन सिंहको भुमिकामा अभिनय गर्ने भएका हुन् । भारतिय सञ्चार माध्यमका अनुसार चलचित्रको स्क्रीनप्ले राष्ट्रीय पुरस्कार विजेता हंसल मेहता लेख्दैछन् । भने निर्देशन विजय रत्नाकरले गर्देछन् । चलचित्र रिलिजको मिति डिसेम्बर २०१८ राखिएको छ ।