arrow

दुई नम्बर प्रदेशको चुनाव सार्न गृहमन्त्रीले प्रस्ताव लाने, मनोनय दर्ता पनि सर्‍यो

logo
प्रकाशित २०७४ असार १ बिहिबार
AAyog-and-sarkaar-826x495.jpg

काठमाडौं । सरकार र राजपाबीच  दुई नम्बर प्रदेशको चुनाव असोज २ सार्ने सहमति भएसँगै  गृहमन्त्री जनार्दन शर्माले बिहिबार ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा चुनाव सार्ने प्रस्ताव लाने भएका छन् । सरकारले सो प्रस्तावलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिनेछ ।


साथै राजपाले २ दिन बाकी प्रदेशमा हुने निर्वाचनको लागि मनोनयनका लागि म्याद थप्नका लागि सरकारसँग अनुरोध गरेको छ ।राजपाको अनुरोधमा मनोनयनको समय थप गर्ने तयारी गरेको छ ।   बिहीबार सिंहदरबारमा बसेको दुई पक्षबीचको बैठकले २ नम्बर प्रदेशको चुनाव सार्ने र बाँकी प्रदेशमा तोकिएकै मितिमा निर्वाचन गर्ने सहमति भएको काँग्रेस उच्चस्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ