arrow

सुनसरी भोक्राहामा काँग्रेसकी विमला निर्विरोध

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
congress-flag.jpg

भोक्राहा । सुनसरी भोक्राहा गाउँपालिका वडा नं ८ मा नेपाली काँग्रेसकी विमलादेवी मोची निर्विरोध विजयी भएकी छिन् । 

दलित महिला सदस्यमा अरु कसैको उम्मेदवारी नपरेपछि मोची निर्विरोध निर्वाचित भएकी हुन् । 
 
सुनसरीमा दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन् । 

यहाँका स्थानीय निकायमा ३ हजार ४ सय ७७ जना उम्मेदवारले अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ