arrow

नवलपरासीको प्रतापपुर १ बाट काँग्रेसको विजयी सुरुवात 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
pratappur_gaupalika_map.png

काठमाडौं । नवलपरासीको प्रतापपुर १ बाट काँग्रेसले विजयी सुरुवात गरेको छ । गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका मानबहादुर चौधरी विजयी भएको निर्वाचन अधिकृत माधव ढुंगानाले जानकारी दिए । उनले ५ सय ६१ मत ल्याएका छन् । वडा अध्यक्षमा एमालेका उम्मेदवार गोमन प्रसाद थारुले ३ सय २६ मत ल्याए। 

त्यस्तै, महिला सदस्यमा कल्पना चौधरी, दलित महिला सदस्यमा आशादेवी विसाद खुलातर्फको वडा सदस्यमा जीवनाथ चौधरी र पृथ्वी कुमार थारु विजयी भएका छन् । यी सबै नेपाली काँग्रेसका उम्मेदवार हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ