arrow

इलाम- १० मा एमालेका लुङ्गेली सहितको प्यानल विजयी

logo
गोपाल अधिकारी,
प्रकाशित २०७४ असार १६ शुक्रबार
rom-lungeni.png

इलाम।   इलाम नगरपालिका- १० मा नेकपा (एमाले)का रोम लुङ्गेली सहितको समुह नै विजयी भएको छ । लुङ्गेलीले १ हजार १ सय ७८ मत ल्याएर विजयी भए।

लुङ्गेलीका निकटतम प्रत्यासी नेपाली काँग्रेसका ऋषि गौतमले ७५० मत प्राप्त गरेका छन्।  महिला सदस्यमा सावित्रा राई , दलित महिला सदस्यमा बिमला बिक,  खुला सदस्यतर्फ धर्ममाली गौतम  र रण बहादुर बिक निर्वाचित भएका छन् । इलाम  झलनाथ खनालको गृह जिल्ला हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ