arrow

ओलाङचुङगोलाका बासिन्दा रातभर जागै 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
olangchung-gola1.JPG

ताप्लेजुङ । चीनसँग मोटरबाटो जोडिएपछि दुर्गम ओलाङचुङगोलाका बासिन्दा शुक्रबार रातभर जागै बसे ।

सदरमुकाम फुङलिङबाट २६ कोस उत्तरको यो विकट बस्तीमा रातभर नाचगान र भोज चल्यो ।

गाउँका गण्यमान्यदेखि सर्वसाधारण्सम्मको गलामा माला सजिएका थिए ।

आफ्नै सदरमुकाम पुग्नभन्दा छिमेकी देशको सीमावर्ती बजार रिउ यहाँका बासिन्दालाई पायक पर्छ ।

उनीहरु खाद्यान्नदेखि जुत्ता कपडासम्म किन्न उतै पुग्छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ