arrow

देउवाको भारत भ्रमणमा व्यापार घाटाबारे कुरा हुने

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
Min-Bishwokarma.jpg

नगरकोट । वाणिज्यमन्त्री मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ