arrow

स्पेनिस सुपर कप रियाल मड्रिडलाई, रोनाल्डो नभएको फाइदा बार्सिलोनाले उठाउन सकेन  

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
real.jpg

बर्नाबेउ । स्पेनिस सुपर कप फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । सुपर कपको दोस्रो लेगमा बार्सिलोनालाई २–० ले हराउँदै एग्रिगेटमा ५–१ को जितसहित रियाल मड्रिडले उपाधि जितेको हो । 

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियाल मड्रिडलाई जिताउन मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । 

बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो । 

पहिलो लेगमा रातो कार्ड पाएका कारण रियाल मड्रिडका कप्तान क्रिष्टियानो रोनाल्डो दोस्रो लेगमा खेलेका थिएनन् । तर रोनाल्डो बिना पनि बार्सिलोना हार्न वाध्य भयो । 

Cristiano Ronaldo, suspended for the second leg as part of a five-game ban, took to the pitch to hold the trophy at full-time

 

Marco Asensio jumps for joy in front of the joyous Bernabeu crowd after scoring a stunning strike to give Real Madrid the leadThe young Spaniard hit a ferocious drive with his left foot which flew and fizzed through the air before hitting the top corner

Asensio beams with delight as Modric grabs his arm while he wheels away to celebrate after spectacularly hitting the net

 

Asensio is congratulated by his buoyant team-mates as Real Madrid further extended their lead against rivals BarcelonaBarcelona talisman Lionel Messi cuts a dejected figure after Asensio's opener gave the visitors a real uphill task to overcome



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ