arrow

इंगलिश प्रिमियर लिगको चौथो चरणमै सतप्रतिशत नतिजा ल्याउने टिम कोही बचेनन् 

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
manu-stock.jpg

इत्तेहाद स्टेडियम । इंगलिश प्रिमियर लिग फुटबलको चौथो चरणकै सतप्रतिशत नतिजा ल्याउने टिम कोही पनि बच्न सकेनन् ।

तेस्रो चरणसम्म एकमात्र सतप्रतिशतको टिम म्यानचेस्टर युनाइटेडले शनिबार राति स्टोक सिटीसंग २–२ को बराबरी खेलेपछि सतप्रतिशतको च्याप्टर पनि बन्द भएको छ । 

शनिबार रातिका खेलमा चेल्सीले लेस्टरलाई २–१ ले हरायो । म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० ले निरास पार्यो । आर्सनलले बर्नमाउथलाई ३–० ले हरायो । 
वाटफोर्डले साउथह्याम्पटनलाई २–० ले हरायो । ब्राइटनले वेष्टब्रोमलाई ३–१ ले हरायो । टोटनह्यामले एभर्टनलाई ३–० ले हरायो । 
४ खेलबाट म्यानचेस्टर युनाइटेड १० अंकबाट पहिलो, समान अंकबाट म्यानचेस्टर सिटी दोस्रो, ९ अंकबाट चेल्सी तेस्रो तथा ८ अंकबाट वाटफोर्ड चौथो स्थानमा छ ।  
 

The summer signing from Schalke scored both from close range. The first came from his right boot, his second via his head

Romelu Lukaku then put United ahead before the hour mark, but Choupo-Moting levelled things up again moments laterStoke made a confident start and summer signing Choupo-Moting tried his luck twice inside the first 23 minutes

 

Alvaro Morata and N'Golo Kante got the Chelsea goals in a 2-1 win over Leicester City at the King Power Stadium on SaturdayMorata fired Chelsea ahead just before half time with a header from a Cesar Azpilicueta cross to finish off a 14-pass move

Kante, who was congratulated by defender David Luiz, was understated in his goal celebration after making it 2-0



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ