arrow

सरकारले चिनियाँ कम्पनीसँग ठेक्का तोड्दै, किन ? 

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
nepal-china-flag.jpeg

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्यायन प्राधिकरण र  चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनबीच भएको सहमति अनुसार  ३५ प्रतिशत काम नभए ठेक्का सम्झौता तोडिने भएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए।

चिनीयाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको छ। (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ