arrow

एमालेले पनि खोल्यो खाता 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
saptari-district.png

सप्तरी । नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा खाता खोलेको छ । 

एमालेले सप्तरीको सप्तकोशी नगरपालिकाको मेयर र उपमेयरमा विजय हासिल गरेको हो । 

मेयर उत्तरकुमार गौतम ३०३९ मतसहित विजयी भएका हुन् । 

उपमेयर आशा चौधरीले ३२२७ मत ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ