- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । प्रदेश नं २ मा धेरै ठाउँमा अग्रता लिएर शिर्ष स्थानमा रहे पनि जित आत्मसात गर्न नसकेको नेपाली काँग्रेसले पनि खाता खोलेको छ ।
कांग्रेसले रौतहटको परोहा नगरपालिकामा कांग्रेसका शेख वकिल विजयी भएका छन् ।
वकिलले ६ हजार ४ सय मत प्राप्त गरे ।
निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण जैसवालले ४ हजार मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसकै सुगन्धी देवी विजयी भएकी छिन् । उनले ५ हजार ९ सय २० मत ल्याइन् ।