बारा । बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुमेश्वर चौधरी विजयी भएका छन् । चौधरीले ३ हजार २२९ मत ल्याउँदै विजयी भएका हुन् । उपाध्यक्षमा पनि कांग्रेसकै चित्ररेखा चौधरी विजयी भएकी छन् ।
Hamrakura.com