arrow

स्थानिय तह निर्वाचनबाट देशले जित्यो –रक्षामन्त्री प्रधान

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
bhimsendas.jpg

सुर्खेत । रक्षा मन्त्री भिमसेनदास प्रधानले निर्वाचनमा हारजित स्वभाविक भएको बताएका छन् ।

उनले स्थानिय तहको निर्वाचनबाट राजनीति र देशले जितेको बताए । 

सुर्खेतमा आइतबार नेपाल प्रेस युनियनले गरेको भेटघाटमा मन्त्री प्रधानले सो कुरा बताएका हुन् ।

उनले मुलुकमा द्वन्द्धको अवस्थाको अन्त्य भएको भन्दै अब योजनावद्ध ढंगले आर्थिक समृद्धिमा सबै एक भएर अगाडि बढ्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ