arrow

काठमाडौंमा लामो समयपछि भूकम्पको केन्द्रविन्दू

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
earthquake-FNL-new.jpg.jpeg

काठमाडौं । काठमाडौंमा लामो समयपछि बुधबार बिहान भूकम्प गएको छ । 

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भूलगायतका क्षेत्रमा बढी महसुस गरिएको थियो । 

यो भूकम्पको धक्का २०७२ सालको गोरखा भूकम्पको परकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ