arrow

आइसल्याण्ड विश्वकपमा छानिने सबैभन्दा सानो देश

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
iceland.jpg

काठमाडौं । आइसल्याण्ड विश्वकप फुटबलमा छानिने सबैभन्दा सानो देश बनेको छ । 
पहिलो पटक विश्वकपमा छानिँदै आइसल्याण्डले फुटबलको इतिहासमा किर्तिमान रचेको हो । 
समुहको अन्तिम खेलमा कोसोभोलाई २–० ले हराउँदै आइसल्याण्ड विश्वकपमा छानियो । 
युरोपेलि समुहको आइ समुहबाट २२ अंकसहित शिर्ष स्थानमा रहँदै आइसल्याण्ड छानिँदा क्रोएसियाले भने प्लेअफ खेल्न पाउने छ । क्रोएसियाले २० अंक बटुल्यो । 
अन्तिम खेलमा क्रोएसियाले युक्रेनलाई २–० ले हरायो । युक्रेन र टर्की बाहिरिए । टर्कीले अन्तिम खेलमा फिनल्याण्डसंग २–२ को बराबरी खेल्यो ।

Gylfi Sigurdsson celebrates after his goal put Iceland into the lead against Kosovo

The Everton midfielder put his country in front on 40 minutes - to the delight of his team-mates

Iceland's euphoric squad celebrate in front of their fans during a memorable night in Reykjavik

Ukraine's players cut dejected figures as their play-off hopes end with defeat by Croatia

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ